भारतीय सेयर बजारको इतिहासमा नेपाली उद्यमी दीपजंग थापा आबद्ध साइबर सुरक्षा कम्पनीको आईपीओ दुई सय गुणाभन्दा बढीले बिक्दै कीर्तिमानी रूपमा सूचीकृत भएको छ। काठमाडौँ । भारतीय सेयर बजारको इतिहासमा पहिलोपटक एक नेपाली उद्यमी जोडिएको प्रविधि कम्पनीले निकै लोभलाग्दो र ऐतिहासिक सफलता हात पारेको छ। नेपालको खोटाङ घर भएका नेपाली इन्जिनियर