७ कार्तिक २०८३, शनिबार

प्रविधि

स्मार्टफोन बजारमा ठूलो धक्का, अब वान–प्लसका फोन बन्द हुँदै

स्मार्टफोन बजारमा ‘फ्ल्यागसिप किलर’ को पहिचान बनाएको वनप्लसले अमेरिका र युरोपबाट बाहिरिने घोषणा गर्दै आफ्ना सबै प्रणालीहरूलाई माउ कम्पनी ओप्पोमा गाभ्ने निर्णय गरेको छ। काठमाडौँ । कुनै समय एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्तामाझ निकै लोकप्रिय बनेको र ‘नेभर सेटल’ को नारा बोकेको स्मार्टफोन उत्पादक कम्पनी वन-प्लसले उत्तर अमेरिका र युरोपको बजारबाट पूर्ण