काठमाडौँ । वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ मा आयोजना हुने भएकाे छ। नेपालको सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उक्त सम्मेलन वर्डप्रेस काठमाडौंकाे आयाेजनामा गैरीधारास्थित एलिस रिसेप्सनमा हुन लागेकाे हाे। कार्यक्रममा अमेरिका युरोप बङ्गलादेश इन्डिया लगायत राष्ट्रिय र