पर्यटन « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

पर्यटन

बुटवलमा हायात ब्रान्डको तेस्रो होटल ‘हायात प्लेस बुटवल’ सञ्चालनमा

काठमाडाैं । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा ‘हायात प्लेस बुटवल’ को औपचारिक उद्घाटन गरिएको छ। पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’ का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो। यस नयाँ होटेलमा हायात प्लेस ब्रान्डको मौलिक