काठमाडौं । इटालियन स्वादप्रेमीलाई लक्षित गर्दै काठमाडौँको सुकेधारा हाइट्समा रहेको पाँच तारे ’होटल मर्क्योर काठमाडौँ’ले इटालियन रेस्टुरेन्ट ’सोप्रा इटालियानो’ सुरु गरेको छ । सोप्रा इटालियानोको मेनुमा इटालियन ताजा पिज्जा, पास्ता तथा उत्कृष्ट इटालियन डिजर्ट समावेश गरिएको छ । परिकारहरूले सबै ग्राहकलाई इटालीको वास्तविक स्वाद पस्किने बताइएको छ । रेस्टुरेन्टको वातावरण