१ कार्तिक २०८३, आइतबार

पर्यटन

क्यानडामा अमेरिकी विमान ‘उत्तानटाङ’, यात्रुको सकुशल उद्धार

काठमाडौँ । क्यानडाको सबैभन्दा ठूलो शहर टोरन्टोमा अवतरण गर्ने क्रममा एउटा अमेरिकी यात्रुवाहक विमान पल्टिएर जमिनमा उत्तानो परेपछि त्यसमा सवार केही यात्रुहरू घाइते भएका बताइएको छ। अमेरिकी शहर मिनिसोटाबाट उडेको डेल्टा एअरलाइन्सको उडानमा सवार रहेका सबै ८० जना मानिसहरूको उद्धार गरिसकिएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ। दुर्घटनाग्रस्त उक्त विमान