काठमाडौँ। पर्यटकलाई सेवा सत्कार गर्न तत्पर रहेका होटेल तथा रिसोर्टहरुलाई समेत उत्पादनमुलक उद्योगको मान्यता दिने गरी सरकारले नयाँ अध्यादेश अघि बढाएको छ । व्यवसायीहरुले वर्षौंदेखि सरकारसँग होटेल व्यवसायलाई पनि उत्पादनमूलक क्षेत्रमा समावेश गर्न माग गर्दै आएका थिए । पछिल्लो समय नेपालमा ह्वारह्वार्ति नयाँ होटेलहरु खुल्न थालेका कारण यस प्रकारका लबिङ