१ कार्तिक २०८३, आइतबार

पर्यटन

लयमा फर्कदै पर्यटन व्यावसाय, विदेशी पर्यटकको आवागमनमा उत्साह

काठमाडौं । नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ । वर्ष सन् २०२३ को पहिलो दुई महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा उलेख्य बृद्धि भएको छ । कोरोना महामारीका कारण पछिल्लो ३ वर्ष (२०२०, २०२१ र २०२२) सम्म विदेशी पर्यटकको आगामन न्यून थियो । तर, २०२३ मा भने विदेशी