काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल–भारत धार्मिक पर्यटनका सम्बन्धमा भारतीय जगतगुरु अनन्त विभूषित जगतगुरु सूर्याचार्य कृष्णदेवनन्द गिरी जी महाराजसंग बिहीबार पर्यटन बोर्डमा छलफल गरेको छ । सूर्यपीठ गुरुस्थान मुरली आश्रम द्धारकाका पीठाधिश्वर समेत रहेका जगतगुरु नेपालको धार्मिक भ्रमणका क्रममा दुई साता देखि नेपाल भ्रमणमा रहेका छन् । उनले भारतको केदारनाथमा