काठामडौं । पछिल्लो समय सत्तारुढ दलका नेताहरुले नै अर्थमन्त्री जनार्दन शर्माले काम गर्न नसकेको आरोप लगाएका छन् । केही दिनअघि संसदमा बोल्दै कांग्रेसका नेताहरुले अर्थमन्त्रीले स्वार्थ समूहसँग मिलेर बजेट ल्याएको आरोप लगाउँदै अर्थमन्त्रीबाट हटाउनुपर्ने बताएका थिए । प्रतिपक्षका सांसदहरुले त पहिलादेखि नै अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । नेपाल