१ कार्तिक २०८३, आइतबार

पर्यटन

दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न, आन्तरिक पर्यटनलाई उर्जा दिन सफल

काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ । लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने संदेश दिन सफल भएको विश्वास आयोजकले गरेका छन् । कोभिड–१९ महामारी