१ कार्तिक २०८३, आइतबार

पर्यटन

बेलायतबाट फर्केका विनयले खोले ‘कोशेली थकाली’

काठमाडौं । २०६० को दशक सुरु भएसँगै नेपाली युवा–यवतीहरु लाखौंको सङख्यामा पढ्न, काम गर्न अथवा अवसरको खोजीमा विदेशीए । खासगरी देशमा ब्याप्त राजनीतिक भद्रगोल, गरीखाने वातावरणको कमी र वेरोजगारीले धेरै युवा वाहिरीए । त्यसरी बाहिरने मध्येका एक हुन् निजगढ घर भइ काठमाण्डौ बसोबास गर्दै आएका विनय गौतम । उमेरले ३५