काठमाडौं । साउनदेखि कृषि तथा पशु बीमा गर्दा ५० प्रतिशत छुट पाइने भएको छ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत कृषि तथा पशु बीमा गर्दा सरकारले दिँदै आएको अनुदानमा २५ प्रतिशत कटौति गर्दै ५० प्रतिशतमा झार्ने बताएका थिए । यसअघि कृषकहरुलाई ७५ प्रतिशत अनुदान दिँदै आएको थियो । सरकारले घोषणा