काठमाडौं । स्वरोजगार बन्नेलाई २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । राष्ट्र बैंकले विपन्न कर्जामा यस्तो ब्यवस्था गरेको हो । राष्ट्र बैंकले महिला उद्यमीद्वारा लघुवित्त उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाखसम्मको कर्जालाई विपन्न बर्ग कर्जामा गणना गरिने भएको छ । शुक्रबार आर्थिक बर्ष