पर्यटन « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

पर्यटन

पाकिस्तानी राष्ट्रिय ध्वजवाहककाे निजीकरण: १ खर्ब ३५ अर्बमा हबिब समूहले किन्यो पीआईए

कठमाडौं । पाकिस्तानले आफ्नो राष्ट्रिय ध्वजवाहक विमान सेवा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) निजीकरण गरेको छ । प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामार्फत पीआईएलाई १ खर्ब ३५ अर्ब पाकिस्तानी रुपैयाँ (करिब ४८ करोड २० लाख अमेरिकी डलर) मा बिक्री गरिएको हो। इस्लामाबादमा आयोजित निजीकरण समारोहमा अरिफ हबिब समूहले १ खर्ब ३५ अर्ब रुपैयाँको प्रस्तावमा