काठमाडाैं । अमेरिकाकाे संघीय सरकार औपचारिक रूपमा बन्द ‘सटडाउन’ भएको छ। सरकार सञ्चालनका लागि बजेट प्रस्ताव पारित गर्न असफल भएपछि ट्रम सरकार सटडाउन भएकाे हाे । लामाे समयदेखि रिपब्लिकन र डेमोक्र्याटबीच ओबामाकेयर (अफाेडेबल केयर एक्ट) का लागि थपिएको अनुदानमा विवाद चलिरहेको थियो, जसले गर्दा २०१९ पछि पहिलोपटक अमेरिकी सरकार बन्द