एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच व्यापार तनाव कम गर्ने उद्देश्यले लन्डनमा भएको दुईदिने वार्ता सफल भएको बताएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ’ट्रुथ सोशल’ मार्फत यस्तै जानकारी दिएका हुन् । उक्त वार्तापश्चात चीनले अमेरिकी कम्पनीहरूलाई म्याग्नेट र रेअर अर्थ धातु आपूर्ति गर्न सहमति जनाएको छ भने