काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यावार वार्ता टुंग्याउन दिएको समय सीमा अबको एक सातामा सकिँदै छ । ट्रम्पले २५ असारभित्र सम्झौता गरिसक्नुपर्ने भनेका छन् । तर यी दुई अर्थतन्त्रबीच मूलतः कृषि उत्पादनको व्यापारलाई लिएर वार्ता रुमल्लिएको छ । भारत र अमेरिकाबीच कृषि वस्तुको ब्यापार वार्षिक ८ अर्ब अमेरिकी