एजेन्सी । एलन मस्कले अमेरिकी संघीय प्रशासनलाई प्रभावकारी बनाउने क्रममा हजारौँ संघीय रोजगारी कटौती भएको एक अस्थिर अभियानमा नेतृत्व गरेपछि ट्रम्प प्रशासनबाट बाहिरिने घोषणा गरेका छन्। विश्वकै धनाड्य एलन मस्कले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्टमार्फत यस्तो घोषणा गर्दै सरकारी कार्यक्षमता विभाग सञ्चालन गर्ने अवसर दिएकोमा ट्रम्पलाई धन्यवाद व्यक्त गरे