काठमाडौं । अमेरिका–चीन ट्यारिफ सम्झौता भएसँगै विश्व बजार सोमबार उत्साहित देखिएको छ । अमेरिका र चीनबीच जिनेभामा सम्पन्न उच्चस्तरीय वार्तापछि दुवै देशले पछिल्लो समय एकअर्कामाथि लगाइएका पारस्परिक ट्यारिफहरू हटाउने सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रिल २ तारिखको ट्यारिफ अभियानपछि लागू भएका सबै शुल्कहरू हटाइने भएको छ। अमेरिकी ट्रेजरी