एजेन्सी । संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भ (केन्द्रीय बैंक) ले प्रमुख ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको ब्याजदर घटाउन गरेको दवावलाई बेवास्ता गर्दै फेडले अल्पकालीन ब्याजदर ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म स्थिर राख्ने घोषणा गरेको हो । डिसेम्बरयता फेडले ब्याजदरमा कुनै कटौती गरेको छैन। यो निर्णय अपेक्षा