अर्थतन्त्र Archives - Page 134 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिम मुसिकोटबाट गरे मतदान

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ले मतदान गरेका छन् । अर्तमन्त्री शर्माले मतदान केन्द्र श्री यमुना नन्द नमुना माध्यामिक बिधालय मुसिकोट न पा ५ सेरीगाउ रुकुम पश्चिमबाट मतदान गरेका हुन । उनी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन ।