अर्थतन्त्र Archives - Page 17 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

२३.३ प्रतिशतले बढ्याे विदेशी मुद्रा सञ्चिति, २१ महिना बढीको वस्तु आयात धान्ने

काठमाडौं । गत माघ महिनासम्म मुलुकको विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को ७ महिना (साउनदेखि माघसम्म) विदेशी मुद्राको सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ। २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल