४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

विदेशी विनिमय संचिती एवम् शोधनान्तर बचतको हिसाबले अहिले नेपालको ‘बाह्य क्षेत्र’ मजबूत हालतमा छ । अहिले मुद्रास्फिती पनि न्यून छ । जेठसम्म २ दशमलब ७ प्रतिशत मुद्रास्फिती छ । रेमिट्यान्स पनि बढिरहेको छ । बैंक तथा वित्तिय संस्थामा लगानी योग्य रकम साढे ६ खर्ब भन्दा बढी छ । ब्याजदर पनि