काठमाडौँ । कुनै समय नेपालको वैदेशिक व्यापारको मुख्य मेरुदण्ड रहेको तयारी पोसाक (गार्मेन्ट) उद्योग लामो समयको सुस्ततापछि पुन: तंग्रिन थालेको छ। दक्षिण एसियाली व्यापार, अर्थतन्त्र तथा वातावरण सम्बद्ध संस्था (सावती) का कार्यकारी निर्देशक डा. पारस खरेलले हालै प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार सन् २००३ मा कोटा प्रणाली खारेज भएपछि संकटमा परेको