राधी विद्युत कम्पनी लिमिटेडको संचालक परिवर्तन « Arthapath.com
१३ असार २०७८, आईतवार

राधी विद्युत कम्पनी लिमिटेडको संचालक परिवर्तन



काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको संचालक परिवर्तन गरिएको छ । कम्पनीको संचालकबाट विनय कुमार तोदीलाई फिर्ता बोलाएको छ । त्यसैगरी तोदीको स्थानमा रशना श्रेष्ठलाई नियुक्त गरिएको छ ।

कम्पनीको असार ११ गते शेयरधनी मारेङ्ग इनर्जीको पत्रअनुसार संचालक विनय कुमार तोदीलाई फिर्ता बोलाएर रशना श्रेष्ठलाई नियुक्त गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्