सिटिजन्स बैंकको संचालकमा इला शर्मा « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

सिटिजन्स बैंकको संचालकमा इला शर्मा



काठमाडौं । सिटिजन्स बैंकको संचालकमा इला शर्मा नियुक्ति भएकी छन् । बैशाख २६ गते बुधवारदेखि लागू हुने गरि शर्मा संचालकमा नियुक्ति भएकी हुन् ।

उनलाई बैंक संचालक समितिको बुधवार बसेको बैठकले संचालकमा सोही दिनदेखि नै लागू हुनेगरि नियुक्ति गरेको हो ।
सोही बैठकले संचालक सीता कार्की केसीले दिएको राजिनामा पनि स्वीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्