नेरुडे लघुवित्तको सीईओमा बस्याल नियुक्त « Arthapath.com
९ भाद्र २०७८, बुधबार

नेरुडे लघुवित्तको सीईओमा बस्याल नियुक्त



काठमाडौं । नेरुडे लघुवित्तको सीईओमा भोजराज बस्याललाई नियुक्त गरिएको छ । संस्थाको सञ्चालक समितिको बैठकले नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बस्याललाई नियुक्त गरेको हो ।

संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सिइओमा बस्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त सीईओ बस्यालले भदौ ७ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् ।


प्रतिक्रिया दिनुहोस्