मिर्मिरे लघुवित्तको कम्पनी सचिवमा तुलसी राम पाठक नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्ती संस्थले कम्पनी सचिव नियुक्त गरेको छ ।
साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा तुलसी राम पाठकलाई नियुक्त गरेको हो । कम्पनीले सोही दिनबाट लागु हुने गरी पाठकलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।
