मुक्तिनाथ कृषि कम्पनीले मोबाइल एप सार्वजनिक, के-के छन् सेवा ? « Arthapath.com
२६ असार २०८२, बिहीबार

मुक्तिनाथ कृषि कम्पनीले मोबाइल एप सार्वजनिक, के-के छन् सेवा ?



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कृषि सम्बन्धी ’मुक्तिनाथ कृषि एप’ उद्घाटन गरेको छ । कम्पनिको पाँचौं वार्षिकोत्सबको अवसरमा कम्पनिले मोबाइल एप सार्वजनिक गरेको हो ।

अहिले करिब अधिकांश मानिसहरु बिच स्माट फोन पुगेको हुँदा एप मार्फत सेवा बिस्तारमा सहयोग पुग्ने कम्पनिले विश्वास लिएको छ ‌। जस एप मार्फत कृषिकले बालिमा लाग्ने रोग, माटो पहिचान, किरा नियन्त्रण तथा कृषिकका समस्या समाधान गर्न छ ।उक्त एप नेपाली र अंग्रेजी दुबै माध्यम रहेको कम्पनीले जनाएको छ ‌।


प्रतिक्रिया दिनुहोस्