अपर हेवाखोला हाइड्रोपावरको संचालक समितिमा हेरफेर « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

अपर हेवाखोला हाइड्रोपावरको संचालक समितिमा हेरफेर



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको संचालक समितिमा हेरफेर भएको छ। कम्पनीको संचालकमा चिफबहादुर थापा र निसा केसी नियुक्ति भएका छन् ।

शनिबार बसेको कम्पनी संचालक समितिले थापा र केसीलाई संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने पवित्रा रायमाझी र डेडराज खड्काले संचालकबाट राजिनामा दिएपछि थापा र केसी संचालक बनेका हुन् । रायमाझी र खड्काको राजिनामा पनि शनिवर नै स्वीकृत भएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्