आइसोलेसन वाड स्थापना

नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट जोगिन सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ बेडको सुविधा सम्पन्न आइसोलेसन वाड स्थापना गरिएको छ । आइसोलेसन कक्ष स्थापना गरिएपछि यहाँका जनताहरु खुशी भएका छन । तस्वीर: अरुणकुमार यादव÷रासस