रियलमी सी३ स्मार्टफोन सार्वजनिक « Arthapath.com
१० असार २०७७, बुधबार

रियलमी सी३ स्मार्टफोन सार्वजनिक



काठमाडौं । रियलमी, सबैभन्दा तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले आज १८ हजार मुल्य अन्तर्गत सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन “ट्रिपल क्यामेरा, गेम मोनिस्टर”—रियलमी सी३ को घोषणा गरेको छ ।

रियलमी सी३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि हो जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरु छन् र सफलतापूर्वक इन्ट्री लेबल सेगमेन्टका स्मार्टफोनलाई बाधित गरेको छ । रियलमी सी३ मुख्य ४ क्षेत्र—प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेराको एक सुपरस्टार हो ।

सर्वप्रथम, सी३ मा मिडियाटेक हेलियो जी७० प्रोसेसर छ जसले दुवै मुख्यधार प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चिित गर्दछ । रियलमी सी३ दुई उत्तम कलर—ब्लेजींग रेड र फ्रोजन ब्लुमा सार्वजनिक गरिएको छ । असार १० गतेबाट बिक्री शुरु हुने रियालमी सी३, ३ जीबी र्याम र ३२ जीबी स्टोरेजका साथ १६ हजार ९ सय ९० मा उपलब्ध हुनेछ । ट्रिपल क्यामेरा गेम मोनिस्टर—रियलमी सी३ देशभरका सबै अफलाइन आउटलेहरुमा उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस्