बिहेमा ७ जनासम्म मात्रै सहभागी हुन पाउने « Artha Path
४ भाद्र २०७७, बिहीबार

बिहेमा ७ जनासम्म मात्रै सहभागी हुन पाउने



काठमाडौं । निषेधाज्ञाको समयमा हुने विवाहमा ७ जना मात्रै सहभागी हुन पाउने भएका छन् । बुधबार राति १२ बजेदेखि सात दिनका लागि उपत्यकका तीनवटै जिल्लामा प्रशासन कार्यालयहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको अवधिभर हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने सूचना जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्