ग्लोबल आइएमई लघुवित्तद्धारा मर्जर प्रक्रियाका लागि तीन सदस्यीय समिति गठन « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

ग्लोबल आइएमई लघुवित्तद्धारा मर्जर प्रक्रियाका लागि तीन सदस्यीय समिति गठन



काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था मर्जर तथा पाप्ती प्रक्रियामा अगाडि बढाउनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

सुशोभन देवकोटाको संयोजकत्वमा अनिमेश हलवाई सदस्य र हरिकृष्ण जोशी सदस्य सचिव रहेका छन् । भदौ १० गते बसेको लघुवित्तको संचालक समितिको बैठकले उक्त समिति गठन गरेको हो ।

बैठकले गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा ३ सदस्यीय मर्जर तथा प्राप्ती समिति गठन गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किरण कुँवरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्