मंगलबार घट्यो सुनको मूल्य चाँदी स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । आज मंगलबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा २ सयले घटेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेर ९३ हजारमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन तोलाको ९३ हजार ७ सयमा कारोबार भएको थियो ।
आज मुल्य भने स्थिर रहेको छ आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएके महासंघले जनाएको छ । हिजो सोमबार पनि चाँदि १३ सय ३० रुपैयाँमै कारोबार भएको थियो ।















