चिरख्वा हाइड्रोपावरको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग « Arthapath.com
२० कार्तिक २०८०, सोमबार

चिरख्वा हाइड्रोपावरको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग



काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले कात्तिक १६ गते देखि लागू हुने गरी आरविविलाई नियुक्त गरेको हो । अव कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायत सम्पूर्ण कार्यहरु आरविवि मर्चेन्ट टेकु काठमाडौंबाट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्