आशा लघुवित्तको सञ्चालक परिवर्तन, तिमिलसिनाको ठाउँमा लोहनीलाई ल्याइयो  « Arthapath.com
८ चैत्र २०८०, बिहीबार

आशा लघुवित्तको सञ्चालक परिवर्तन, तिमिलसिनाको ठाउँमा लोहनीलाई ल्याइयो 



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको संचालक परिवर्तन गरिएको छ । संस्थापक समूह अन्तर्गत नेपाल ग्रामिण विकास संस्थाको तर्फबाट सुधीर प्रसाद लोहनी संचालनकमा प्रतिनिधित्व गरेका हुन् ।

उनले चैत ७ गतेदेखि नै संचालकमा प्रतिनिधित्व गरेका हुन् । यसअघि प्रदीप कुमार तिमिलसिनाले प्रतिनिधित्व गर्दै आएका थिए । उनको ठाउँमा लोहनीलाई ल्याइएको हो ।


प्रतिक्रिया दिनुहोस्