मध्यभोटेकोशीले माग्यो १ सय ३५ जना कर्मचारी, यसरी दिनुहोस आवेदन « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

मध्यभोटेकोशीले माग्यो १ सय ३५ जना कर्मचारी, यसरी दिनुहोस आवेदन



काठमाडौं । मध्यभोटेकोशी जलविघुत कम्पनिले ठुलो संख्यामा कर्मचारी मागेको छ । कम्पनिले विभिन्न पदमा १ सय ३५ जना कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेको इच्छुक व्यक्तिले आजदेखि १० गतेसम्म आवेदन दिन सक्ने छन । आवेदन महाराजगंञ्मा रहेको सिन्धुपाल्चोक आयोजना स्थलमा गएर दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्