राष्ट्रिय वाणिज्य बैंकको परिक्षा तालिका र केन्द्र सार्वजनिक « Arthapath.com
२२ चैत्र २०७८, मंगलवार

राष्ट्रिय वाणिज्य बैंकको परिक्षा तालिका र केन्द्र सार्वजनिक



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले परिक्षा तालिका र केन्द्र सार्वजनिक गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले पुर्व प्रकाशित विभिन्न पदहरुको विज्ञापनको परिक्षा तालिका र परिक्षा सञ्चालन हुने केन्द्र समेत सार्वजनिक गरेको हो ।

बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै परिक्षा २०७९ जेठ ११ गतेबाट शुरु हुने छ ।


प्रतिक्रिया दिनुहोस्