लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई समेत अवसर « Arthapath.com
११ बैशाख २०७९, आईतवार

लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाई समेत अवसर



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ६ पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्णदेखि स्नातक उत्तिर्ण गरेको तथा लघुवित्त क्षेत्रमा अनुभवी कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात (नागरिकताको प्रतिलिपि, आवश्यक शैक्षिाक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासर्पोट साइजको १ फोटो, निवेदन, बायोडाटा) संकलन गरि सूचना प्रकाशित भएको मिति (बैशाख ९ गते) ले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय तथा कम्पनीको इमले मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्