बीमा समितिका निवर्तमान अध्यक्ष चापागाईको बिदाई « Arthapath.com
२६ पुष २०७७, आईतवार

बीमा समितिका निवर्तमान अध्यक्ष चापागाईको बिदाई



काठमाडौं । बीमा समितिका निवर्तमान अध्यक्ष चापागाईको बिदाई गरेको छ । पदावधी सकिएका अध्यक्ष चिरञ्जीवी चापागाईलाई आइतबार बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसहितका कर्मचारीहरुले बिदाई गरेका हुन् ।

अध्यक्ष चापागाईको चार वर्षे कार्यकाल पुस २३ गतेबाट सकिएको हो । बीमा अध्यक्षमा नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले छलफल अघि बढाएको छ । बीमा समितिको अध्यक्ष पदका लागि दजनौको दावी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्