सिद्धार्थ इन्स्योरेन्सद्धारा जुनियर सहायक माग, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
४ जेष्ठ २०७९, बुधबार

सिद्धार्थ इन्स्योरेन्सद्धारा जुनियर सहायक माग, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । सिद्धार्थ इनस्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

इन्स्योरेन्सले केन्द्रिय कार्यालयका लागि जुनियर सहायक /सहायक ( जुनियर सहायक) मा १ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता सूचना प्रविधिमा स्नातक डिग्री गरेको कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको इमले मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्