बहुमतले पारित भयो बीमा विधेयक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बहुमतले पारित भयो बीमा विधेयक



काठमाडौं । बीमा बिधेयक पारित भएको छ । प्रतिनिधिसभाले भदौ ३१ गते बसेको प्रतिनिधिसभाको बैंठकले बीमा विधेयक, २०७५ लाई पास गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्मा कार्यभार समालेकि उर्जा मन्त्री पम्फा भुसालले शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बीमा विधेयक २०७५ पास गरियोस् भन्ने प्रस्ताव पेश गरेकि थिइन उक्त प्रस्ताव प्रतिनिधिसभाले बहुमतले पारित गरिएको हो


प्रतिक्रिया दिनुहोस्