प्राइम लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

प्राइम लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २ गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको आगाकिवार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्