प्राइम लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, अब कुनको हिस्सा कति ? « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

प्राइम लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन, अब कुनको हिस्सा कति ?



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम रहेको सेयर पूँजी संरचना परिवर्तन गर्ने भएको छ ।

कम्पनीले हाल कायम रहेको संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने र सर्वसाधारण तर्फको ४० प्रतिशत शेयर स्वामित्व ४९ प्रतिशत पु¥याउने भएको हो ।
शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव कम्पनीको १५ औं वार्षिक साधारण सभाबाट पारित भइसकेको जानकारी समेत कम्पनीले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्