सिटिजन लाइफको १८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१७ फाल्गुन २०८०, बिहीबार

सिटिजन लाइफको १८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ५ प्रतिशत बापतको बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितगा्रही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्