यी ठाउँबाट पाइन्छ श्रीकृष्ण र साइबाबा ग्यास « Arthapath.com
९ चैत्र २०७६, आईतवार

यी ठाउँबाट पाइन्छ श्रीकृष्ण र साइबाबा ग्यास



काठमाडौं । सरकारले कोरोननना भाइरसको कारण सर्वसाधारणमा ग्यास आपुर्ती सहज बनाउन ग्यास उद्योगीहरुलाई निर्देशन दिएको छ ।

यातायात आवागमनमा समेत अषर देखिन थालेपछि बजारमा ग्यासको अभाव हुन नदिन सरकारले ग्यास व्यावसायीलाई सहजरुपमा ग्यस उपलब्ध गराउन निर्देशन दिएसंगै श्रीकृष्ण ग्यास उद्योग र साइबाबा ग्यास उद्योगले निम्न ठेगानाबाट सहज ग्यास वितरण गर्ने जनाएको छ ।

कम्पनीहरुले उपभोक्ताले आयल निगमले तोकेको मूल्यमा एक सिलिण्डर ग्यास १ हजार ३ सय ७५ रुपैयाँमा ग्यास उपलब्ध गराउने जनाएको छ ।
निम्न डिलरबाट ग्यास उपलव्ध गराउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्