अब स्थानीय तहले स्वीकृती दिए निजी स्कुलले शुल्क लिने पाउने « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

अब स्थानीय तहले स्वीकृती दिए निजी स्कुलले शुल्क लिने पाउने



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ।

अब निर्देशिका बमोजिम अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले शुल्क लिने बाटो पनी खुला भएको छ ।

अब मन्त्रालयले अनलाइन लगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने वातावरण खुल्ला भएको छ । त्यस्को लागी शुल्क लिनका लागी स्थानीय तहले स्वीकुती दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

विद्यालयले लिन पाउने शुल्क प्रचलित कानूनको अधिनमा रहि स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ भन्ने मन्त्रालयले जारी गरेको निर्देशिकामा बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्