पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान गयो « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान गयो



काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत ६३ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ ।

उनको आज विहान उपचारको क्रममा मुत्यु भएको अस्पतालले जनाएको छ ।

उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।


प्रतिक्रिया दिनुहोस्